विदेशी मुद्राको विनिमयदर : आज अमेरिकी डलर सहित प्रायः सबै देशको मूल्य बढ्यो

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १० गते २:१०

काठमाडौँ । आज शुक्रबार प्राय सबै देशको मूल्य बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ७२ पैसा रहेको छ भने बिक्रिदर १ सय १२ रुपैयाँ ३२ पैसा रहेको छ। हिजो अमेरिकी डलरको खरिददर १ सय ११ रुपैयाँ १६ पैसा रहेको थियो।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४१ रुपैयाँ २६ पैसा, बिक्रिदर १ सय ४२ रुपैयाँ २ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९५ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ८५ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ६५ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ७९ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा…

२०७६ जेठ १० गते २:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर