सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘भारत’ को नयाँ गीत तुर्पेया सार्वजनिक (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १० गते ४:४०

बहुप्रतिक्षित हिन्दी चलचित्र ‘भारत’ को नयाँ गीत् सार्वजनिक भएको छ । चाँडै नै हरहरुमा रिलिज हुन लागेको फिल्म भारतको तुर्पेया बोलको गीत केही दिन टि सिरिजले बजारमा ल्याएको हो ।

२०१९ को इदमा रिलिज हुने यस फिल्ममा कैटरिना कैफ र सलमान खानको मुख्य भूमिका रहेको छ भने यी बाहेक दिशा पटानी, तब्बु, सुनिल ग्रोबर र आसिफ शेखलगायतको अभिनय रहेका छ । सार्वजनिक यस गीतमा विशाल शेखर साथै शुख्विन्दर सिंहको आवाज रहेको छ भने शब्द इर्शाद कामिलको रहेको छ ।

‘भारत’ दक्षिण कोरियन फिल्म ओड टू माई फदर को अडेप्टेशन हो। फिल्ममा कोरियाको १९५० देखि आधुनिक युगसम्मको ७० वर्षको इतिहास कहानी देखाइएको छ। यो फिल्ममा कयौं ऐतिहासिक सन्दर्भ पनि हुनेछन्। खासगरी यो एक यस्तो व्यक्तिका बारेमा हो जो भारतको इतिहासलाई लिएर वर्तमानसम्म कुनै महत्वपूर्ण घटनाको साक्षी बन्न सक्छ।

भिडियो :

२०७६ जेठ १० गते ४:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर