कुवेती दिनारसहित केही देशको मूल्य आज बढ्यो, हेर्नुहोस् कुन देशको कति ?

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १३ गते २:०४

काठमाडौँ । आज सोमबार कतारी रियाल र कुवेती दिनार सहित केही देशको मुल्य सामान्य बढेको छ भने धेरै देशको विनिमयदर यथावत छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ ५५ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४१ रुपैयाँ ५ पैसा, बिक्रिदर १ सय ४१ रुपैयाँ ८२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७४ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ६४ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६३ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ १४ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६७ रुपैयाँ १२ तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ २५ पैसा तोकेको छ भने बिक्रिदर २९५ रुपैयाँ ८४ पैसा तोकेको छ।

अन्य देशको विनिमयदर तलको तालिकामा…

२०७६ जेठ १३ गते २:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर