को बन्छ करोडपति- भाग ४७ र ४८ : प्रतियोगीले कस्तो खेले र कति जिते ? हेर्नुहोस् पूरा एपिसोड

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १३ गते ८:१०

काठमाडौँ । पछिल्लो समय नेपालमा निकै चर्चामा रहेको रियालिटी शो ‘ को बन्छ करोडपति ‘ एक कार्यक्रम अन्तराष्ट्रिय रियालिटि शो हु वान्ट्स टु बि अ मिलिनियरको नेपाली भर्सन हो।

अन्तराष्ट्रिय रियालिटि शो “हु वान्ट्स टु बि अ मिलिनियर” हुँदै भारतमा ‘कौन बनेगा करोडपति ‘ हुँदै नेपाली भर्सनमा आइपुग्दा “को बन्छ करोडपति” बनेर प्रसारण हुँदै आएको हो। जसको संचालन महानायक राजेश हमालले गर्ने गरेका छन्।

निकै चर्चामा रहेको यो कार्यक्रमले धेरैलाई लखपति बनाइसकेको छ भने एकजनालाई करोडपति पनि बनाएको छ । एपी १ एचडि टिभीबाट हरेक शनिवार, आइतबार र सोमबार सांझ ८ः३० बजे प्रसारण हुँदै आएको कार्यक्रमलाई दर्शकहरूले औधि रुचाइएको पाइएको छ ।

आजको यस को बन्छ करोडपतिको नयाँ एपिसोड ४७ ४८ मा हेर्नुस् यी नयाँ प्रतियोगीहरुले कस्तो खेल खेले र कति धन राशि जित्न सफल भए? साथै कस्तो रह्यो को बन्छ करोडपतिको यी दुई एपिसोड, हेर्नुहोस् भिडियोमा…

को बन्छ करोडपति एपिसोड ४७ :

को बन्छ करोडपति एपिसोड ४८ :

२०७६ जेठ १३ गते ८:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर