कति छ आज सुन-चाँदीको भाउ ? हेर्नुहोस् …

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १४ गते ७:२६

काठमाडौं । आज मंगलबार सुनको भाउ स्थिर रहेका छ। आज छापावाल सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ। आज तेजावी सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि यथावत रहेको छ। आज चाँदी प्रतितोला ७१० रुपैयाँमा कारोबार भईरहेको छ।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

२०७६ जेठ १४ गते ७:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर