हिमाल सागरको ‘ए माया’ गीतमा पल शाह र वर्षा राउतको गज्जबको जोडी (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १४ गते ८:१८

काठमाडौं । लोकप्रिय गायक हिमाल सागरको आवाजा सजिएको नयाँ गीत सार्वजनिक भएको छ । गायक सागरको ‘ए माया’ बोलको गीतको म्युजिक भिडियो यसै हप्ता जेठ १द्द गते आइतबारका दिन सार्वजनिक गरिएको हो । द डिभाइन म्युजिकले गीत बजारमा ल्याएको हो ।

गीतमा शब्द दिपक प्रसाल वलीको रहेको छ भने संगीत संयोजन र संगीत अर्जुन पोखरेलको रहेको छ । बुद्ध थापाले छायाँकन गरेको उक्त म्यूजिक भिडियोमा नायिका वर्षा राउत र नायक पल शाहको अभिनय रहेको छ ।

भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् भने गीतमा सुबोल थापाको कोरियोग्राफी रहेको छ । गीतको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

२०७६ जेठ १४ गते ८:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर