आज अमेरिकी डलरसहित सबै देशको मुल्य बढ्यो, कुन देशको कति छ ? हेर्नुहोस् …

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १५ गते ५:२५

काठमाडौँ । आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ ८१ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४० रुपैयाँ ६९ पैसा, बिक्रिदर १ सय ४१ रुपैयाँ ६३ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८२ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७१ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५५ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६९ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ ४१ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६७ रुपैयाँ ३८ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ ९९ पैसा तोकेको छ भने बिक्रिदर २९६ रुपैयाँ ५८ पैसा तोकेको छ।

अन्य देशको विनिमयदर तलको तालिकामा…

२०७६ जेठ १५ गते ५:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर