आज अमेरिकी डलरसहित सबै देशको मुल्य बढ्यो, कुन देशको कति छ ? हेर्नुहोस् …

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १६ गते ३:५४

काठमाडौँ । आज बिहीबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर १ सय १२ रुपैयाँ ४ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४० रुपैयाँ ८७ पैसा, बिक्रिदर १ सय ४१ रुपैयाँ ६२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८८ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७७ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ७१ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६६ रुपैयाँ ८ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६८ रुपैयाँ ६ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ५९ पैसा तोकेको छ भने बिक्रिदर २९७ रुपैयाँ १८ पैसा तोकेको छ।

अन्य देशको विनिमयदर तलको तालिकामा

२०७६ जेठ १६ गते ३:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर