कमल खत्रीको नयाँ गीत ‘तिमी भए पुग्छ मलाई’ सार्वजनिक (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १६ गते ५:०१

काठमाडौं । बजारमा नयाँ नयाँ गीत संगीत आउने क्रम दिनानुदिन बढ्दै गएको छ । यसै भिडमा कमल खत्रीको नयाँ गीत बजारमा आएको छ । खत्रीको स्वरमा रहेको ‘तिमी भए पुग्छ मलाई’ बोलको आधुनिक गीत बजारमा आएको हो । जसलाई झझल्को डिजिटलले प्रस्तुत गरेको छ ।

शक्ति क्षेत्रीको शब्द रहेको यस गीतमा संगति गायक खत्री आफैले भरेका छन् । गीतको म्युजिक भिडियोमा केशव भट्टराई र उर्मीला लामाले अभिनय गरेका छन् । झझल्को डिजिटलले गीतको भिडियो बजारमा ल्याएका हनु् ।

गीतको भिडियो कतारका विभिन्न आकर्षक स्थलहरुमा छायांकन गरिएको छ भने यसलाई राजेन्द्र र भविन्द्रले संयुक्त रुपमा छायाङ्कन गरेका हुन् ।

भविन्द्र तामाङले निर्देशन गरेको यो भिडियोलाई तामाङ आफैले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

२०७६ जेठ १६ गते ५:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर