चपली हाइटकी नायिका विनिता बरालले गरिन् बिहे हेर्नुस् बिहेको १२ तस्वीर
आजको खबर | प्रकाशित : २०७६ जेठ १६ गते ८:३२

काठमाडौँ । चपली गर्ल ‘विनिता बरालले आफ्नो प्रेमी तिलक पौडेलसँग बिवाह गरेकी छन् ।
नेपाली चलचित्र चपलीहाईटबाट आफ्नो परिचयको हाइट बढाएकी नायिका बिनिता बरालले अमेरिकामा बिहे गरेकी छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बिनिता र उनका प्रेमी तिलक पौडेलले सोमबार अमेरिकामा विवाह गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत शनिबार मेहेन्दी लगाएको फोटो सार्वजनिक गर्दै आफूहरु २७ मे, सोमबार विवाह गरेकी हुन् । करिव ४ वर्षको प्रेम सम्बन्ध पश्चात उनी अमेरिका निवासी पौडेलसंग बिवाह बन्धनमा बाधिएकी हुन् ।
उनको बिहेको केही तस्वीरहरु हेर्नुहोस्…
तस्वीरः उनको फेसबुकबाट
२०७६ जेठ १६ गते ८:३२ मा प्रकाशित