आकाश श्रेष्ठ र अलिशा राईको नयाँगीत “झुटो रैछ तिम्रो माया” सार्वजनिक(भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १६ गते १४:०९

काठमाडौं । नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासको नयाँ गीत बजारमा आएको छ । उनले ‘झुटो रैछ तिम्रो माया’ बोलको नयाँ गीत बजारमा ल्याएका हुन् । गीतको भिडियोलाई ओएसआर डिजिटल युट्यूव च्यानलमार्फत आज सार्वजनिक गरिएको छ ।

गीतको भिडियोमा चर्चित नायक आकाश श्रेष्ठ र अलिशा राईको अभिनय रहेको छ । गीतमा सरोज पोखरेलले संगीत भरेका छन् भने पुनम मोथ्यको शब्द रहेको छ ।

गीतको भिडियोको निर्देशन जीवन शाहिले गरेका हुन् । भिडियोको छँयांकन उत्सव दहालले गरेका हुन् भने ब्यवस्थापन अमोस तमाङले गरेका हुन् ।

हेर्नुहोस् गीतको भिडियो ः

२०७६ जेठ १६ गते १४:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर