नेपाली आधुनिक गीत : “रीमा रीमा मेरी रीमा” (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १६ गते २३:१६

“रीमा रीमा मेरी रीमा” बोलको आधुनिक गीत सार्वजनिक भएको । यस गीतको म्युजिक भिडियोलाई रिदम इन्टरटेन्मेन्ट नेपालको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

कर्णबिरको आवाजमा सजिएको गीतमा कमला न्यौपानेको शब्द रहेको छ । यस गीतमा यदिन गज्मेरले संगीत भरेका छन् ।

गीतको भिडियोमा कुशल गुरुङ्ग र रीमा श्रेष्ठको अभिनय रहेको छ । कमला न्यौपानेले निर्देशन गरेक यस म्युजिक भिडियोलाई संजिव बराईलीले ब्यवस्थापन गरेका हुन् । गीतको भिडियोलाई कर्णबिर र खगेन्द्र सिलवालले छाँयाङ्कन गरेका हुन् । यस म्युजिक भिडियोलाई पिशन दर्जीले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् गीतको भिडियो :

२०७६ जेठ १६ गते २३:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर