विनिमयदर : आज अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य बढ्यो, कुन देशको कति ? हेर्नुहोस्…

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १७ गते ७:१८

काठमाडौँ । आज शुक्रबार नेपाल राष्ट्र बैंकले केही देशका बाहेक अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य बढाएको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रिदर १ सय १२ रुपैयाँ १० पैसा रहेको छ।

त्यस्तै एक युरोको खरिददर १ सय २४ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर १ सय २४ रुपैयाँ ८५ पैसा रहेको छ । युके पाउण्ड १ को खरिददर १ सय ४० रुपैयाँ ८० पैसा, बिक्रिदर १ सय ४१ रुपैयाँ ५६ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८९ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६२ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७८ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५२ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ७४ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६६ रुपैयाँ १७ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६८ रुपैयाँ १४ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ८७ पैसा तोकेको छ भने बिक्रिदर २९७ रुपैयाँ ४७ पैसा तोकेको छ।

अन्य देशको विनिमयदर तलको तालिकामा…

२०७६ जेठ १७ गते ७:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर