अनमोल–सुहानाको ‘ए मेरो हजुर ३’ले ५१ दिन मनाउँदै गर्दा यसको आजसम्मको कलेक्शन कति ?

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १७ गते ८:३६

काठमाडौँ । चलचित्र ए मेरो हजुर ३ ले ५१ दिन मनाउन्दै गर्दा यसको लाइभटाइम कलेक्शन कति ? के १० करोड क्लबमा प्रवेश गर्यो त चलचित्र ए मेरो हजुर ३ ? आजको यस भिडियोमा यसै विषयमा रहेर विशेष कुराकानी गर्नेछौँ ।

चलचित्र ए मेरो हजुर ३ ले ५१ दिन मनाउदै गर्दा मात्र एउटा गीत सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतमा नायिका सुहाना थापाको इन्ट्रोडक्सन सिन हो । राधे कृष्ण गीत जुन नायिका सुहाना थापाको इनट्रोडक्सन सिनको रुपमा चलचित्रमा राखेको छ । यदि सिनेमा हेर्नुभएको छ भने सिनेमाको सुरुवात पनि यहि दृष्यबाट भएको छ । चलचित्र रिलिजको ५१ दिन हुनलाग्दा निर्माण पक्षले यस गीतलाई सार्वजनिक गरेको हो ।

चलचित्र ए मेरो हजुर ३ ले नयाँ रेकर्ड राखेको छ । यो चलचित्र चैत्रको २९ गते बाल अल नेपाल रिलिज भएको थियो र यो सिनेमा रिलिज भएको आज ५० औँ दिन भएको छ भने यो रिपोर्ट तयार पार्दा ४९ औँ दिन भएको थियो । यो सिनेमाले ५१ दिन मनाएको छ भने केही सिनेमा हलहरुमा यो चलचित्र ५१ दिनसम्म पनि प्रदर्शन भइरहेको छ ।

थप जानकारीको लागि हिट नेपालले तयार पारेको यो भिडियो रिर्पोट हेर्नुहोस् …

२०७६ जेठ १७ गते ८:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर