सलमान खानको ‘भारत’ विवादमा, हाई कोर्टमा मुद्दा दायर

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १७ गते १५:०२

एजेन्सी । बलिउड अभिनेता सलमान खानको चलचित्र ‘भारत’ बिवादमा फसेको छ । रिलीज मिति नजिकिँदै गर्दा यो चलचीत्रको विरुद्ध हाई कोर्टमा मुद्दा दायर भएको छ ।

चलचित्र ‘भारत’ को अनुच्छेद–३ ले एम्बेलेम्स एण्ड नेम्स याक्ट को उल्लंघन गरेको आरोप लागेको छ । कुनै पनि व्यवसायिक प्रयोजनको लागि कुनै पनि देशको प्रतिक चिन्ह र नामको प्रयोग गर्न पाईदैन ।

त्यसैले रिलीज गर्नुपुर्व ‘भारत’ को विरुद्ध जनहित निवेदन दायर हुनु सलमान खानको लागि अप्ठुयारो पैदा हुनसक्छ ।

चलचीत्रको ५ जुन ईदको दिन रिलिज हुदैछ ।

२०७६ जेठ १७ गते १५:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर