युके पाउण्ड र कतारी रियालसहित केही देशको भाउ बढ्यो, हेर्नुहोस् कति छ आज

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २२ गते ३:५९

काठमाडौँ । आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ १२ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४० रुपैयाँ १८ पैसा, बिक्रिदर १ सय ४० रुपैयाँ ९४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ६३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६२ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपैयाँ ६६ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६५ रुपैयाँ ६३ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९३ रुपैयाँ २६ पैसा तोकेको छ भने बिक्रिदर २९४ रुपैयाँ ८५ पैसा तोकेको छ।

अन्य देशको विनिमयदर तलको तालिकामा

२०७६ जेठ २२ गते ३:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर