चर्चित शो ‘को बन्छ करोडपति’को अन्तिम एपिसोड यस्तो… (हेर्नुहोस् पूरा एपिसोड)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २२ गते ५:३४

काठमाडौँ । पछिल्लो समय नेपालमा रियालिटी शो ‘को बन्छ करोडपति’ निकै चर्चामा रहेको शो हो भने एपिसोड ५२ आएर यो शोको यो हप्ता अन्त्य भएको छ ।

निकै चर्चामा रहेको यो कार्यक्रमलाई महानायक राजेश हमालले संचालन गगर्दै आइरहेका थिए भने एपी १ टिभीबाट हरेक हप्ताको तीन दिन शनिवार, आइतवार र सोमबार साँझ ८ः३० बजे प्रशारण हुदै आइरहेको थियो ।

भर्खरै यस कार्यक्रमको अन्तिम एपिसोड अर्थात को बन्छ करोडपति भाग ५२ सम्पन्न भएको छ भने यस एपिसोड युट्युबमा पनि रिलिज गरिएको छ जसमा अन्तिम एक प्रतिस्पर्धिले खेलेको छन् । अन्तिम एपिासेडका अन्तिम प्रतियोगीले कस्तो खेले र कति रमक जितेर गए त्यो थाहा पाउन तल दिइएको भिडियो हेर्नुहोला ।

‘को बन्छ रोडपति’ को अन्तिम एपिासेडसम्म आइपसुग्दा मात्र एक प्रतियोगीले रु एक करोड जित्न सफल भएका छन् र ती हुन् सुनसरीका राजिव जैन । ‘को बन्छ करोडपति’मा १ करोड जित्ने उनी पहिलो र अन्तिम सहभागि समेत बनेका छन् ।

हेर्नुहोस् ‘को बन्छ रोडपति’को अन्तिम एपिसोड…

२०७६ जेठ २२ गते ५:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर