विदेशी मुद्राको विनिमयदर, आजको कुन देशको कति ? हेर्नुहोस् …

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २४ गते ५:००

काठमाडौं । आज शुक्रबार एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ५३ पैसा रहेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ १३ पैसा रहेको छ ।

त्यस्तै एक युरोको खरिददर १२४ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८२ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ३३ पैसा  र बिक्रिदर १४१ रुपैयाँ ०९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २७ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रिदर ३० रुपैयाँ ५२ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ  ५९  पैसा र बिक्रिदर ३६५ रुपैयाँ ५७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा

२०७६ जेठ २४ गते ५:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर