आज बढ्यो कि घट्यो सुनको मूल्य ? यति छ आज, हेर्नुहोस् …

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २४ गते ७:३२

काठमाडौँ । आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६२ हजार ३ सय रुपैयाँमै कारोबार भईरहेको छ भने तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६२ हजार रुपैयाँमै कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय १५ रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

२०७६ जेठ २४ गते ७:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर