विदेशी मुद्राको विनिमयदर : आज अमेरिकी डलरसहित सबै देशको मुल्य बढ्यो

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २८ गते ४:१९

काठमाडौं । आज मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य बढेको छ। आज अमेरीकी डलर एकको खरिददर १११ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रीदर १११ रुपैयाँ ७५ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ८६ पैसा  र बिक्रिदर १४१ रुपैयाँ ६२ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ७० पैसा, बिक्रिदर २६ रुपैयाँ ८४ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३६५ रुपैयाँ ८० रुपैया, बिक्रिदर ३६७ रुपैयाँ ७७ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९४ रुपैयाँ ८२ पैसा, बिक्रिदर २९६ रुपैयाँ ४१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा…

२०७६ जेठ २८ गते ४:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर