सारेगमपमा तेस्रो भएर नेपाल फर्केपछि आफ्नै प्रतिष्पर्धीको नक्कल गर्दै प्रितम आचार्य (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ३१ गते ४:३७

काठमाडौँ । ईटहरीको छोरा नेपालको सान प्रितम नेपाल फर्की सकेका छन् । ६ महिना लामो मुम्बईको बसाईपछि उनी नेपाल फर्केका हुन् । सारेगमप लिटिल च्याम्प्समा सहभागी हुने मुम्बई पुगेका उनी फाईनलमा सेकेण्ड रनरअप हुँदै २७ गते सोमबार आफ्नो गृहनगर ईटहरी आईपुगेका हुन् ।

उनलाई आफ्नो घर इटहरी भब्य स्वागत गरिएको थियो । त्यहाँ पुगेपछि उनी पहिलोपटक मिडियामा आएका छन् र आफ्नो सारेगमपको यात्रा र भारत बसाँई कस्तो रह्यो भन्ने कुरा बताएका छन् । साथै सार्बजनिक अन्तरबार्तामा प्रितमले मज्जाले खुलेरै कुराकानी गरेका छन् ।

उनले अन्तरबार्तामा आफ्नो प्रतिष्पर्धी साथीको पनि नक्कल अर्थात क्यारिकेचर गरेका छन् भने बिजेता लाई हिन्दी भाषामै शुभकामना दिदैं भारतमा रहेका आफ्नो सुभचिन्तकहरुलाई समेत धन्यवाद दिएका छन् ।

हेर्नुहोस् भिडियो :

२०७६ जेठ ३१ गते ४:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर