सिमेन्ट उद्योगको ढलान भत्किँदा ३ जना मजदुरको मृत्यु, ३ घाईते

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ३२ गते ५:१९

दाङ । दाङको एक सिमेन्ट उद्योगको ६ तला माथिको ढलान भत्किँदा ३ जना मजदुरको ज्यान गएको छ ।

दाङको लमही नगरपालिका ७ मा रहेको सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणका क्रममा ६ तल्ला माथिको ढलान भत्किँदा भारत झारखण्डका ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हेरेन र ४६ वर्षीय साहेव रहेका छन्।

उक्त दुर्घटनामा परि अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन् ।

२०७६ जेठ ३२ गते ५:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर