आज मेघगर्जनसहित वर्षा हुने

आजको खबर   |    प्रकाशित : २०७६ असार ४ गते ३:५३

काठमाडौँ । आज बुधबार देशको मध्य तथा पश्चिमी भागमा मेष गर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिँउसो देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै गरी आज राति देशको पूर्वी तथा मध्य भूभागमा सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली हुनेछ। पूर्व तथा मध्य भेगका केहि र पश्चिमी भेगका थोरै स्थानहरुमा मेघगर्जन र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

२०७६ असार ४ गते ३:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर