एसइइमा ‘बी प्लस’ मात्र किन आयो करिश्माको ? अन्तिममा यस्तो निर्णयले भयो धोका

आजको खबर   |    प्रकाशित : २०७६ असार १३ गते ३:१४

काठमाडौं । एसइई परीक्षामा बी प्लसमा पास भइसकेपछि नायिका करिष्मा मानन्धरको यस्तो निर्णय । नायिका करिष्मा मानन्धरको यस्तो निर्णयले तपाईँको होस उडाइदिन सक्छ । आज यस भिडियोमा हामी यसै विषयमा कुरा गर्नेछौँ साथे किन आयो नायिका करिष्मा मानन्धरको एसइई परीक्षामा बी प्लस मात्रै यस विषयमा पनि हामी विशेष कुरा गर्नेछौँ ।

एसइई परीक्षाको परीक्षाफल हिजो सार्वजनिक भएको छ । यो बर्ष नेपालकी चर्चित अभिनेत्री करीश्मा मानन्धरले पनि एसइइ परीक्षा दिएकी थिईन् । करिश्मा मानन्धरले परीक्षामा कस्तो नतिजा ल्याउँछिन् भन्ने चासोको विषय थियो ।

अभिनेत्री करीश्मा माननन्धर ३ जीपीए ल्याएर बी प्लस ग्रेडमा उत्तीर्ण भएकी छन् । अभिनेत्री मानन्धरले एसईईको तयारीका लागि विद्यालयमा भर्ना भएर नियमित कक्षा समेत लिएकी थिइन् । उनी त्रिवेणी पब्लिक बोर्डिङ स्कुलमा कक्षा ८ मा भर्ना भएकी थिइन् । त्यसै विद्यालयबाट उनले एसईईको तयारी गरेकी थिइन् ।

करिष्माले कक्षा ७ पढ्दापढ्दै पढाइ बीचैमा छोडेर सिने क्षेत्रमा लागेकी थिइन् । उनी चलचित्र क्षेत्रमा आउँदा मात्र १४ वर्षकी थिइन् । एकपछि अर्को चलचित्रमा प्रशंसा हुन थालेपछि उनले पढाइ बिर्सिइन् र चलचित्र क्षेत्रमा नै रमाउन थालिन् ।

थप तथा विस्तृत जानकारीको लागि यो भिडियो रिपोर्ट हेर्नुहोस् …

२०७६ असार १३ गते ३:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर