आज देशभर भारी वर्षाको सम्भावना

आजको खबर   |    प्रकाशित : २०७६ असार १५ गते ५:३५

काठमाडौं । आज आइतबार देशभर पानी पर्ने सम्भावना रहेको छ । आज देशभर बदली भइ पश्चिम र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, देशभर सामान्य बदली भइ पूर्व र मध्यका भूभागका स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भोलि सोमबार पनि दिउँसो र बेलुका देशका अधिकांश स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।

२०७६ असार १५ गते ५:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर