वर्षाका कारण मुम्बई जलमग्न, पर्खाल भत्किदा २७ जनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७६ असार १७ गते ६:५६

एजेन्सी। भारतको मुम्बई लगायत विभिन्न स्थानमा पर्खाल भत्किदा २७ जनाको मृत्यु भएको छ।

भारी वर्षा परेसँगै पर्खाल भत्किदा अहिले सम्म २७ जनाको मृत्यु भएको जनाइएको छ।

भारतीय संचारमाध्यमहरुमा जनाइएअनुसार मुम्बईमा १८, कल्याणमा ३ जना र पुणेमा ६ जनाको मृत्यु भइसकेको छ।

सो दुर्घटनामा परी अन्या कयौं घाईते भएको जनाइएको छ। उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। वर्षाका कारण मुम्बईका

सडकहरु पुरै पानीले भरिएको छ। जसका कारण मुम्बईमा सार्वजनिक समेत दिइएको बताइएको छ। वर्षाले गर्दा फसेकाहरुको उद्दारका लागि प्रहरी, नौसेनाहरु खटिएका छन्।

२०७६ असार १७ गते ६:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर