आज सबै देशको भाउ बढ्यो, कुन देशको कति ?

आजको खबर   |    प्रकाशित : २०७६ असार २४ गते ४:४९

काठमाडौं । आज (मंगलबार) अमेरिकी डलरसहित प्रायः सबै देशको मूल्य घटेको छ। आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ १६ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६७ रुपैयाँ १७ र बिक्रिदर १३७ रुपैयाँ ९२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ३७ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २६ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ४६ पैसा, बिक्रिदर २६ रुपैयाँ ६१ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६० रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ३६२ रुपैयाँ १ पैसा छ । बहराईन दिनार एकको खरिददर २९० रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्रिदर २९२ रुपैयाँ २० पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा

२०७६ असार २४ गते ४:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर