आजको राशिफल : हेर्नुहोस् कस्तो रहनेछ तपाईँको आजको दिनचर्या ? (भिडियोसहित)

आजको खबर   |    प्रकाशित : २०७६ भदौ २९ गते १:०२

वि.सं.२०७६ साल भाद्र २९ गते । आईतबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि प्रतिपदा,१२ घडी १७ पला,बिहान १० बजेर २२ मिनेट उप्रान्त द्वितीया । नक्षत्र उत्तरभाद्रपदा,४८ घडी ४१ पला,रातको ०१ बजेर १७ मिनेट उप्रान्त रेवती । योग गंड,४२ घडी ५७ पला,बेलुकी १० बजेर ५९ मिनेट उप्रान्त वृद्धि । करण कौलव,बिहान १० बजेर ४४ मिनेट उप्रान्त तैतिल,बेलुकी ११ बजेर ४१ मिनेट उप्रान्त गर । आनन्दादिमा स्थिर योग । चन्द्रराशि मीन ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेकोछ । पठनपाठन राम्रो रहेको छ । लामो दुरिको बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय उत्तम रहेकोछ । दाम्पत्य जीवन सुखमय रहनेछ । स्वास्थ्यमा केही वाधा अर्चन नआउला भन्न सकिन्न ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्ने भए पनि दैनिक कामकाजमा खासै असर गर्ने छैन । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रनेछ भने मनोबल कमजोर हुनेहुँदा अरु प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । प्रेममा एक अर्का बिच बैमनस्यता बढेर जाने योग रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानीका स्रोतहरु साघुरा भएर जानेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । अध्ययन अध्यापनमा मन नजाने हुनाले उपलब्धि अरुकै पोल्टोमा पर्नेछ । माया प्रेममा सामान्य अबिश्वास सिर्जना हुने योग रहेकोछ ।

थप तथा विस्तृत जानकारीको लागि योे भिडियो हेर्नुहोस्…

२०७६ भदौ २९ गते १:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर