विनिमयदर : आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो, कुन देशको कति ?

आजको खबर   |    प्रकाशित : २०७६ भदौ ३१ गते ५:२८

काठमाडौं । आज (मंगबार) अमेरिकी यूके पाउण्ड र कुवेती दिनारसहित केही देशको भाउ बढेको छ। आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ८६ पैसा रहेको छ। सोमबार डलरको भाउ ११३ रुपैयाँ १७ पैसा रहेको थियो।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४२ रुपैयाँ १९ पैसा र बिक्रिदर १४२ रुपैयाँ ९३ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६२ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५४ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५८ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३७५ रुपैयाँ ८४ पैसा तथा बिक्रिदर ३७७ रुपैयाँ ८२ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ३ पैसा तथा बिक्रिदर ३ सय ४ रुपैयाँ ६२ पैसा रहेको छ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर …

२०७६ भदौ ३१ गते ५:२८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर