हेर्नुहोस्, ‘द भ्वाइस अफ नेपाल सिजन–२’को ताजा एपिसोडको (पुरा भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ असोज ५ गते ५:१९

काठमाडौं । अन्तराष्ट्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण सुरु भइसकेको छ । हिमालय टीभी एचडीमा प्रशारण भइरहेको ‘द भ्वाइस अफ नेपाल सिजन २’ हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुनेछ ।

सिजन एक कै कोच दीप श्रेष्ठ र प्रमोद खरेल यस सिजनमा पनि रहेका छन भने कोच सनुप पौडेल र अभया सुब्बालाई रिप्लेस गर्दै दुई नँया कोच राजु लामा र आस्था राउत रहेका छन । यस सिजनमा हरेक कोचले १६-१६ जना प्रतिष्पर्धीलाई ब्लाइन्ड अडिसनबाट छनौट गर्ने छन् जो सिधा ब्याटल राउण्डमा पुग्ने छन् ।

हाल यो सिजन २ को १२ औँ एपिसोडसम्म प्रसारण भइसकेको छ भने भर्खरै प्रसारणमा आएको द भ्वाइस अफ नेपाल २ को ११ औँ एपिसोड अर्थात ब्लाइण्ड अडिसनको अन्तिम एपिसोढ आज हामी यस भिडियोमा प्रस्तुत गर्दैछौँ ।

हेर्नुहोस् यस एपिसोडमा को कसले कोचहरुलाई आफू तिर फर्काउन सफल भएर ब्याटल राउण्डको लागि पुगे साथै यस शोका चार कोचहरुको १६ १६ जना टिममा को को पर्न सफलर भए ?

हेर्नुहोस्, ‘द भ्वाइस अफ नेपाल सिजन–२’को ताजा एपिसोडको पुरा भिडियो :

२०७६ असोज ५ गते ५:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर