मासु नखाने १० सेलिब्रेटीहरु (भिडियो रिपोर्ट)

आजको खबर   |    प्रकाशित : २०७६ असोज १२ गते ८:०३

काठमाडौं । सामान्यतया दशैं भन्ने बित्तिकै नयाँ–नयाँ कपडा लगाउने, ठुलाबडाको हातबाट टिका लगाउने, मिठो मिठो मासुका परिकार बनाएर खाने भन्ने सोच्दछौं । विशेषत दशैं भन्ने वित्तिकै हाम्रो मानसपटलमा मासुको परिकार याद आउँछ । तर, यो मान्यता सर्वमान्य भने होइन । किनभने धेरैले मासु खान छोडेका छन् वा खाँदैनन् ।

त्यसमा पनि कलाकारप्रति धेरैको ध्यान जाने गरेको पाइन्छ । पर्दामा देखिने सेलिब्रेटीका बारेमा धेरै कुरा जान्ने रहर सबैमा हुन्छ । कुल हिरोले के खान्छन् ? के लगाउँछन् ? कुन हिरोइनले के के गर्छिन ? यावत कुराहरू मनमा खेलाइरहेका हुन्छौं ।

त्यो हुनु पनि स्वभाविक नै हो । सधैझै पर्दामा देखिने कलाकारबारे जान्ने जान्ने कौतुहलता मेटाउने एउटा प्रयास हामीले गरेका छौं । त्यसमा पनि चाडपर्वका बेला भएर खानेकुराबारे जानकारी दिन गइरहेका छौं । माथि भनिएजस्तै दशैंलाई मासुसँग जोडिएको हुन्छ ।

धेरै जसको घरमा दशैंमा मासुको पकवान खाइन्छ । जुन सेलिब्रेटीहरूले पनि खानु स्वाभाविक नै हो । तर केही मासु नखाने स्टार कलाकारहरु पनि छन् । हेरौं कुन कुन कलाकार शाकाहारी छन् ?

भिडियोमा :

२०७६ असोज १२ गते ८:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर