‘द भ्वाइस’ मा पहिलो स्टिल कोच प्रमोदबाट, हेर्नुहोस् कसको प्रतियोगी स्टिल गरे ? (पूरा भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ असोज १८ गते ५:२६

काठमाडौं । अन्तराष्ट्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण सुरु भइरहेको छ । हिमालय टीभी एचडीमा प्रशारण भइरहेको ‘द भ्वाइस अफ नेपाल सिजन २’ हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण आइरहेको छ ।

सिजन एक कै कोच दीप श्रेष्ठ र प्रमोद खरेल यस सिजनमा पनि रहेका छन भने कोच सनुप पौडेल र अभया सुब्बालाई रिप्लेस गर्दै दुई नँया कोच राजु लामा र आस्था राउत रहेका छन । यस सिजनमा हरेक कोचले १६-१६ जना प्रतिष्पर्धीलाई ब्लाइन्ड अडिसनबाट छनौट गर्ने छन् जो सिधा ब्याटल राउण्डमा पुग्ने छन् ।

‘ब्लाईन्ड अडिसन समाप्त’ भएसँगै अघिल्लो हप्ताबाट ब्याटल राउण्ड सुरु भइसकेका जसमा ४ जना कोचहरुका २ २ जनाका दरले ८ जना प्रतिस्पर्धीले ब्याटल गर्नेछन् ।

हिजो प्रसारित ‘ब्याटल राउण्ड’को तेस्रो एपिसोडमा प्रत्येक कोचको टिमबाट दुई प्रतिस्पर्थिले ‘ब्याटल राउण्ड’मा प्रतिस्पर्धा गरेका छन् जसमध्ये ४ जना सेलेक्ट भएका छन् नकाउट राउण्डका लाग भने ४ जना बाहिरिएका छन् ।

हेर्नुहोस्, ‘द भ्वाइस अफ नेपाल सिजन–२’को ताजा एपिसोडको पूरा भिडियो …

२०७६ असोज १८ गते ५:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर