हेर्नुहोस् आज कति छ विदेशी मुद्राको भाउ ?

आजको खबर   |    प्रकाशित : २०७६ असोज १८ गते ५:०१

काठमाडौं। आज बिहीबार अमेरिकी डलरसहित केही देशको विनिमयदर स्थिर रहेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ६५ पैसा र बिक्रिदर १४० रुपैयाँ ३९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २३ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ १७ पैसा रहेको छ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर …

२०७६ असोज १८ गते ५:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर