आज दशैंको अन्तिम दिन यति छ सुनको मूल्य, हेर्नुहोस् कति?

आजको खबर   |    प्रकाशित : २०७६ असोज २६ गते ८:०५

काठमाडौं। आज मिति २०७६ साल असोज २६ गते आइतबार। बडादशैंको अन्तिम दिन अर्थात कोजाग्रात पूर्णिमा, आज छापावाला सुनको प्रतितो ७० हजार एक सय रुपैयाँ रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको प्रतितोला भने ६९ हजार ८ सय रुपैयाँ रहेको छ।

यस्तै चादीको प्रतितोला ८ सय ४५ रुपैयाँ रहेको छ। यसअघि असोज २४ गते छापावाल सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँ रहेको थियो भने तेजावी सुन ७० हजार एक सय रुपैयाँ रहेको थियो।

२०७६ असोज २६ गते ८:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर