गायक रोकेश गुरुङकी ‘परी’ बनिन् नायिका प्रियंका कार्की (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ असोज २९ गते २:४६

काठमाडौं । गायक रोकेश गुरुङको आवाजमा सजिएको नयाँ गीत सार्वजनिक गरिएको छ । नेपालीहरुको महान चाँड बडा दशैँ र तिहारको उपहार स्वरुप नयाँ नेपाली गीत ‘परी’ सार्वजनिक गरेका हुन् । यो गीत उनको एल्बम “माया” भित्रका एक हुन् ।

सार्वजनिक यस गीतमा गायक गुरुङको आफ्नै शब्द संगीत रहेको छ भने गीतका म्युजिक भिडियोमा चर्चित नायिका प्रियंका कार्कीलाई फिर्चड गरिएको छ । प्रियंकालाई यस गीतमा परीको संज्ञा दिइएको छ ।

यस गीतमा कन्सेप्ट र निर्देशन पनि स्वयंम रोकेश गुरुङलेगरृका छन् भने उनलाई यसमा साथ दिएका छन् कुन्चक शेर्पाले । दिवश गुरुङको साउण्ड र मिक्सिङ गरेका छन् । गीतलाई नाम्गेल लामा तथा लामा एकाउन्टिङले स्पोन्सर गरेका छन् ।

हेर्नुहोस् भिडियो :

२०७६ असोज २९ गते २:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर