आज पनि बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति पूग्यो ?

आजको खबर   |    प्रकाशित : २०७६ असोज २९ गते ६:४०

काठमाडौं। आज (बुधबार) पनि अमेरिकी डलरसहित प्राय सबै देशको भाउ उकालो लागेको छ । अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ७७ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४४ रुपैयाँ ५० पैसा र बिक्रिदर १४५ रुपैयाँ २६ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६० पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ २५ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३९ पैसा रहेको छ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर…

२०७६ असोज २९ गते ६:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर