आज यूके पाउण्ड बाहेक सबै देशको भाउ घट्यो, कुन देशको कति ?

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १ गते ५:११

काठमाडौं। आज (शुक्रबार) यूके पाउण्ड बाहेक प्राय सबै देशको भाउ ओरालो लागेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ १६ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ १८ पैसा र बिक्रिदर १४६ रुपैयाँ ९५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४४ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३१ पैसा रहेको छ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर …

२०७६ कार्तिक १ गते ५:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर