राष्ट्रपति भण्डारी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी हुन आज जापान जाँदै

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ३ गते ७:५९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा गरी आज बिहान जापान प्रस्थान गर्दै छिन् ।

थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ ।

जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कार्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ।

२०७६ कार्तिक ३ गते ७:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर