सुनको भाउ आज घट्यो, चाँदी भने स्थिर

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ३ गते ८:०९

काठमाडौं– नेपाली बजारमा आज छापावाला सुन प्रति तोला ५७ हजार ७ सय मा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ४ सयमा कारोबार भईरहेको छ ।

छापावाला सुन हिजो प्रति तोला ५८ हजार र तेजावी सुन ५७ हजार ७ सयमा कारोबार भएको थियो । आज प्रतितोला ३ सय रुपैयाँ कम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चादी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको नेपाल पनि महासंघले जनाएको छ ।

२०७६ कार्तिक ३ गते ८:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर