मेलिना र निशानको स्वरमा बसन्त सापकोटाको गीत ‘हावा चल्यो’ (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ३ गते ८:१०

काठमाडौं। संगीतकार बसन्त सापकोटाको शब्द/संगीतमा नयाँ गीत सार्वजनिक गरिएको छ।

शुक्रबार ‘हावा चल्यो’बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो। गीतमा मेलिना राई र निशान भट्टराईले आवाज दिएका छन्।

सुब्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा वर्षा राउत र अर्जुन गौतम फिचर्ड छन्।

प्रविन सिंहको कोरयोग्राफी, नवराज उप्रेतीको छायांकन रहेको भिडियोको सम्पादनको जिम्मेवारी विकाश ज्ञवालीले पूरा गरेका हुन्।

हेर्नुहोस भिडियो :

२०७६ कार्तिक ३ गते ८:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर