यी हुन् अति कम उमेरमा शक्तिशाली पदमा पुगेका ६ (भिडियोमा)

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ४ गते ७:२५

काठमाडौं । सरकार प्रमुख वा त्यसमुनीका ठूला पदहरुमा पुग्ने उमेर कुन हो ? राजा महाराजा वाहेकको हकमा धेरैअघिदेखि यस विषयमा संबैधानिक ब्यवस्था गरिएको छ ।

त्यही ब्यवस्था अन्र्तगत प्रतिभावानहरु सानै उमेरमा ठूलो पद पाउन सफल भएर इतिहासमा नाम लेखाएका छन् । जस्तो – २९ बर्षमा प्रधानमन्त्री, २७ बर्षमा पार्टी प्रमुख वा ३५ बर्षमा सभामुख ।

अर्थात सानै उमेरमा उच्च पद । आजको हाम्रो रिपोर्ट यही विषयमा केन्द्रीत हुनेछ जुन हेर्नुको लागि हेर्नुहोस् तलको भिडियोमाः

२०७६ कार्तिक ४ गते ७:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर