आज बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ ? हेर्नुहोस्

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ४ गते ५:४१

काठमाडौं। आज (सोमबार) कुवेती दिनारको भाउ बढेको छ भने अमेरिकी डलरसहित केही देशको भाउ स्थिर र ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ १३ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रिदर १४८ रुपैयाँ ६ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४३ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २६ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ८९ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ८७ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर एकको खरिददर ३ सय एक रुपैयाँ १५ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ७४ पैसा रहेको छ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर …

२०७६ कार्तिक ४ गते ५:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर