जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ५ गते ९:१६

एजेन्सी। बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले विराट कोहली कप्तान भएका कारण उनले निर्णय लिन पाउने बताएका छन्। साथै उनले भने–म कोहलीसँग त्यसरी कुरा गर्छु जसरी बीसीसीआईका अध्यक्ष एक कप्तानसँग कुरा गर्छ।’

गांगुली २४ अक्टोबरमा मुम्बईमा हुने चयन समितिको बैठकमा उपस्थिति हुने बताइएको छ। बैठकका क्रममा बंगलादेश विरुद्ध ३ नोभेम्बरमा हुने टी–२० सीरीजका लागि भारतीय टीमको चयन गरिनेछ। स्रोतलाई उल्लेख गर्दै भारतीय संचारमाध्यमले जनाए अनुसार उक्त सीरीजमा कप्तान कोहलीलाई आराम दिइने भएको छ।

बैठक भन्दा पहिला संचारकर्मीसँग कुरा गर्दै गांगुलीले आफूले कोहलीलाई २४ अक्टोबरमा भेट्ने बताए। उनले भने–कोहली कप्तान हुन् र उनले निर्णय लिन सक्छन्।’ उनले चयनकर्ताकासँग महेन्द्रििसंह धोनीका विषयमा पनि कुरा गर्ने बताए। धोनीलाई अन्तर्राष्ट्रिय खेलबाट विदा गरिएको छ।

स्रोतले भन्यो–कोहली लगातार क्रिकेट खेलिरहेका छन्। अब उनलाई आरामको आवश्यकता छ। बंगलादेश विरुद्ध टी–२० सीरीजमा कोहलीलाई आराम दिइनेछ। उनी अष्ट्रेलिया सीरीज, आईपीएल विश्व कप, वेस्टइण्डिज र दक्षिण अफ्रीकाको सीरीजमा खेल्दैछन्। खेलाडीले वर्कलोड व्यवस्थान पर्नु पर्छ।’

२०७६ कार्तिक ५ गते ९:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर