आज सबै देशको भाउ घट्यो, कुन देशको कति ? हेर्नुहोस्

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ६ गते ५:३१

काठमाडौं । आज (बुधबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ८० पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ ६२ पैसा र बिक्रिदर १४७ रुपैयाँ ३९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ १७ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ७२ रुपैयाँ ९७ पैसा तथा बिक्रिदर ३ सय ७४ रुपैयाँ ९५ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर एकको खरिददर ३ सय एक रुपैयाँ २१ पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ८१ पैसा रहेको छ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर …

२०७६ कार्तिक ६ गते ५:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर