सुन–चाँदीको भाउ : हेर्नुहोस् कति छ आज सुन तोलाको ?

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ७ गते ७:३४

काठमाडौं । आज (बिहिबार) सुनको भाउ स्थिर रहको छ। हिजो तोलामा २ सय रुपैयाँ बढेको सुनको भाउ आज भने स्थिर रहेको हो।

आज छापावाल सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँ तथा तेजावी सुन प्रतितोला ७० हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।

२०७६ कार्तिक ७ गते ७:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर