आज अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढ्यो, कुन देशको कति ?

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ८ गते ३:५८

काठमाडौं । आज (शुक्रबार) अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर उकालो लागेपनि यूके पाउण्ड र बहराईन दिनारको भाउ भने घटेको छ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ९२ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रिदर १४६ रुपैयाँ ९० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३८ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २८ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २२ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ १८ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर एकको खरिददर ३ सय रुपैयाँ ५९ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ १९ पैसा रहेको छ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर …

२०७६ कार्तिक ८ गते ३:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर