नकआउट राउण्डबाट बाहिरिएपछि आमालाई ‘सरी’ भन्दै यसरी भावविहोल भए यी प्रतियोगी

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ९ गते ७:३१

काठमाडौं । अन्तराष्ट्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण सुरु भइसकेको छ । हिमालय टीभी एचडीमा प्रशारण भइरहेको ‘द भ्वाइस अफ नेपाल सिजन २’ हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुनेछ ।

सिजन एक कै कोच दीप श्रेष्ठ र प्रमोद खरेल यस सिजनमा पनि रहेका छन भने कोच सनुप पौडेल र अभया सुब्बालाई रिप्लेस गर्दै दुई नँया कोच राजु लामा र आस्था राउत रहेका छन ।

हाल यो सिजन २ को २१ औँ एपिसोडसम्म प्रसारण भइसकेको छ भने भर्खरै प्रसारण भएको २१ औँ एपिसोड अर्थात नकआउट राउण्डको पहिलो एपिसोडमा टिम दिपको बाट जम्मा ९ जना प्रतियोगले पर्फम गरेका छन् भने ती ९ मध्ये जम्मा ३ जना लाइभ राउण्डको लागि छानिएका छन् भने बाकीँ ६ जना शो बाट बाहिरिएका छन् ।

हेर्नुहोस् ककस्ले गाएका थिए र को सेलेक्ट भएर को आउट भए ? साथै आउट हुनेहरुको कस्तो प्रतिक्रिया रहेको थियो यो भिडियोमा …

द भ्वाइस अफ नेपालको ताजा एपिसोड :

२०७६ कार्तिक ९ गते ७:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर