हिरासतबाट छुटेपछि भिटेनले गाए ‘सरौतो’ फिल्ममा गीत (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १८ गते ८:३८

काठमाडौँ । केहि समय अगाडी चर्चित र्यापर समिर घिसिङ ९भिटेन०लाई ‘हामी यस्तै त हो नि ब्रो’ मा अश्लिल शब्द प्रयोग गरेको भन्दै प्रहरीले हिरासतमा लिएका थिए ।

उनी बुबाको जमानीमा हिरासतबाट छुटेका हुन् । भिटेनले प्रहरीको हिरासतबाट छुटेपछि फिल्म ‘सरौतो’ मा गीत गाएका छन् ।

‘था छैन’ बोलको गीतमा भिटेनको साथै फिल्मकी नायिका सुमी मोक्तान र विजय लामा देखिदैछन् । हरि हुमागाईंले निर्देशन गरेको फिल्ममा सुमी र विजयसँगै युवराज लामा, सन्नी सिंह, अमिर गौतम लगायत कलाकारको अभिनय रहेको छ ।

२०७६ कार्तिक १८ गते ८:३८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर