क्यान्सर, डायबिटिज, कब्जीयत देखि सुन्दरताको लागि खानुहोस् : मुलाको पात !
आजको खबर | प्रकाशित : २०७६ कार्तिक १९ गते २:२७

जानीराखौं मुलाको पात खानुका फाइदाहरु
१. क्यान्सर : मुलाको पातमा एन्थोसाइनिन हुन्छ जुन क्यान्सरका बिरामीको लागि धेरै लाभदायक हुन्छ ।
२. अनुहारमा निखार : मुलाको पात खानाले शरिरमा रहेका विषाक्त पदार्थ दुर हुन्छन् र अनुहारमा निखार आँउछ ।
३. कब्जीयतबाट राहत : मुलाको पत्तामा फाइबर भरपुर हुन्छ जसले कब्जीयतको समस्या हटाउँछ र पाचन प्रणाली ठिक रहन्छ ।
४. डायबिटिज नियन्त्रण : डायबिटिजका बिरामीलाई मुलाको पात धेरै नै फाइदाजनक हुन्छ किनभने मुलाको पात खानाले शरिरको ब्लड र सुगर लेभल कन्ट्रोल हुन्छ ।
५. कमजोरी हट्ने : मुलाको पातमा आइरन र फस्फोरस जस्तो तत्व काफी मात्रामा रहेको हुन्छ, जसले शरिरमा हेमोग्लोबिनको मात्रा बढ्छ र कमजोरी हट्छ ।
६. पिसाबसम्बन्धि समस्या हट्ने : मुलाको पातको सेवन गर्नाले पिसाबसँग सम्बन्धित समस्याहरु हट्छन ।
७. जोर्नीको दुखाइ हट्ने : मुलाको पातमा क्याल्सियमको मात्रा अधिक हुन्छ त्यसैले मुलाको पात खानाले जोर्नीको दुखाइ हटाँउछ ।
८. कफको समस्यामा : मुलाको पातमा एन्टी कन्जेस्टिभ गुण हुन्छ जसले कफको समस्या कम गर्छ ।