आज बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ ? हेर्नुहोस् …

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १९ गते ४:१०

काठमाडौं । आज साताको तेस्रो दिन (मंगलबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ९४ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ५४ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४५ रुपैयाँ ९२ पैसा र बिक्रिदर १४६ रुपैयाँ ७० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २८ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २ पैसा रहेको छ भने बिक्रिदर १८ रुपैयाँ २० पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९१ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ २१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७२ रुपैयाँ ६ पैसा तथा बिक्रिदर ३ सय ७४ रुपैयाँ ४ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर ३ सय एक रुपैयाँ १७ पैसा रहेको छ ।

तालिकामा हेर्नुहोस् सबै देशको विनिमयदर

२०७६ कार्तिक १९ गते ४:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर